डेरावाल दिदी स्नेहालाई चिकेको कथा । Derawal Didi Snehaalaai chikeko katha । New Nepali Porn Story online free


तारकेश्वरमा नयाँ डेरा सरेको दोस्रो दिन मात्रै थियो। बिहान-बेलुकी सामान मिलाउँदै गर्दा, डेरावाल दिदी एक दिन सहज स्वरमा भनिन् – “कहिलेकाहीँ तल तपाईंको कोठा साँघुरो भयो भने, मेरोमा पनि आउन सक्नुहुन्छ नि भाइ। कुनै अप्ठ्यारो मान्नु पर्दैन, आफ्नै सम्झे हुन्छ।” उनको यो भनाइ मलाई सामान्य लागेन। किनभने यस्तो बोलाइ सामान्यतया सुन्न पाइँदैन। त्यो वाक्य मेरो दिमागमा दिनौंसम्म घुमिरह्यो। मलाई लाग्यो, उनी किन यसरी बोलेकी होलिन्? के उनी एक्लो महसुस गर्दै थिइन्? दिदीको कोठा मेरो माथिल्लो तलामा थियो। सुरुवातमा त उनको बारेमा खासै केही थाहा थिएन—उनी के काम गर्थिन्, कहाँकी थिइन्, कस्तो परिवार थियो—सबै कुरा अनजान। दुई–तीन दिनपछि मात्र उनको नाम थाहा भयो—स्नेहा। 


एउटै घरमा बसेपछि हामीबीच हेलो–हायको सम्बन्ध त बन्दै गयो। घरको भर्याङ उक्लँदा–ओर्लँदा अक्सर हाम्रो भेट हुन्थ्यो। उनी मलाई देख्नेबित्तिकै मीठो मुस्कान दिएर सोध्थिन्—“चिया पिउनुभो? खाना खानुभयो? नुहाउनुभयो?” त्यस्ता स–साना प्रश्न सुन्दा मलाई अनौठो लाग्थ्यो, तर सिधा जवाफ दिएर हल्का मुस्कान फर्काएर म आफ्नो बाटो लाग्थेँ। म त यस्तो मान्छे, जसले वर्षौं शहरमा बस्दा पनि छिमेकीसँग खासै घुलमिल गर्ने बानी बनाएको छैन। कतिपय डेरामा त एउटै घरमा बसेर पनि को–को थिए भन्ने थाहा नभई डेरा फेरेको अनुभव पनि छ। पेशाले म कलम चलाउने मानिस—लेख्ने, पढ्ने र साथीहरूसँग समय बिताउने। मेरा साथीहरू प्रायः डेरामै आउँथे, गफगाफ गर्थ्यौं, कतिपय रात त बाहिरै काट्थ्यौं। शायद यही कारणले होला, स्नेहाले मलाई “मेरा साथीहरूले कोठा साँघुरो बनाउँछन्” भनेर आफ्नोमा पनि आउन आग्रह गरेकी हुन्। तर कुरा त्यत्तिमै सीमित थिएन। उनको हरेक नजर, हरेक व्यवहारमा एउटा आत्मीयता झल्किन्थ्यो। उमेरले उनी मभन्दा ५–६ वर्ष जेठी झैँ देखिन्थिन्। त्यसैले म उनीप्रति सजिलो ढंगले व्यवहार गर्थेँ। हप्ता दिनपछि मात्र मैले साहस गरेर उनको नाम सोधेँ। उनले हाँस्दै भनिन्—“म स्नेहा। तर साथीहरूले स्नेहा भनेर बोलाउँछन्।” त्यो दिनदेखि म पनि उनलाई स्नेहा भन्न थालें। स्नेहाको आँखा अचम्मको थियो। जब–जब मसँग कुरा गर्थिन्, ती आँखाले केही भन्न खोजेजस्तो लाग्थ्यो। कहिलेकाहीँ त ती नजरमा माया मिसिएको भाव देख्थें, जुन मैले लुकाउन खोजे पनि महसुस नगरी बस्न सक्दिनथेँ। उनको निम्तो अस्वीकार गर्न सकिन्थेन। कहिले खाजा, कहिले खाना, कहिले चिया—सधैं हार्दिकताका साथ आग्रह गर्थिन्। उनको कोठामा पुग्दा घरको न्यानोपन झैँ अनुभूति हुन्थ्यो। 


यद्यपि, मनभित्र हल्का संकोच पनि हुन्थ्यो—के म उनलाई गलत बुझ्दैछु त? तर जति भेट भइरह्यो, त्यति नै हाम्रो दूरी घट्दै गयो। उनी मेरो उपस्थितिमा खुसी देखिन्थिन्। म पनि उनको मुस्कानमा अड्किन्थेँ। शहरको भीडभाडबीच, अजनबीहरूबीच, हाम्रो नजिकिँदो सम्बन्ध कुनै हरियो डाँडामाथिको फुलजस्तै ताजगीपूर्ण लाग्थ्यो। त्यो घर, त्यो भेट र ती नजरहरूले मेरो डेरावाल स्नेहासँगको सम्बन्धलाई एउटा फरक मोडतर्फ धकेलिरहेका थिए—जहाँ शब्दभन्दा बढी मौन मुस्कान र नजरहरूले कुरा गर्थे। स्नेहाले कोठाभरि यौन उ’त्तेजनाका अ’र्धन’ग्न तस्बिरहरु सजाएको देख्दा म ख’ग्रङ्ग हुन्थेँ । मु’टु जो’डले फु’ल्थ्यो र हा’तगो’डा काँ’प्थे । म स्नेहाले दिएको खानेकुरा छिटो-छिटो क’पाकप खान्थेँ र तल ओ’र्लिहाल्थेँ । म काँ’तर मान्छे पटक्कै होइन । ठूल्ठूला मान्छेसग अन्तर्क्रिया गर्दा होस् वा जो’खिमपूर्ण समाचार सम्प्रेषणमा प्रहरी प्रशासनसँग सामना गर्दा होस्, मलाई र’त्तिभर ड’र लाग्दैनथ्यो । तर, स्नेहाको अगाडि किन म गरुडको छायामा परेको सर्प जस्तो भ’यभी’त भइरहन्छु, आफैंलाई पत्तो हुँदैनथ्यो । स्नेहा स्नेहाको कोठामा सधैंजसो लोग्नेमान्छेहरुको आउजाउ चलिरहन्थ्यो । आउने-जाने सबैसँग स्नेहाको आफ्नै प्रकारको नाता-स’म्बन्ध कायम रहन्थ्यो । त्यस कुरामा पनि म निकै आ’श्चर्यमा पर्थेँ, किन स्नेहाको संगत लो’ग्नेमान्छेसँग मात्र हुन्छ ? केही दिन अरु बितेपछि मैले साथीहरुलाई स्नेहा स्नेहाको बारेमामा ह’ल्काफुल्का कुरा गर्छु । साथीहरुले पनि उनको क्रियाकलापबारेमा शं’का लागिसकेको बताउँछन्, ‘यो ध’न्दावा’ली आइमाई हो । 


यो सँग जो’गिएर हिँडनू । नत्र फ’साउली । बाहिर पनि यसको कुरा निकै सुन्न थालेका छौं । हामीले यसको बारेमामा सायद समाचार रिपोर्ट बनाउनुपर्छ होला ।’ साथीहरुको त्यस्तो विचारलाई मैले ठा’डै अ’स्वीकार गरेँ । उनीहरुलाई त्यसो न’गर्न द’बाब दिएको थिएा । जसका कारण उनीहरु ह’च्किएका थिए । स्नेहा हरेक बिहान उठ्नेबित्तिकै नु’हाउँथिन् । सोह्र शृंगार गरेर चि’टिक्क पर्थिन् । उनको शरीर चौबीसै घण्टा मगमगाइरहन्थ्यो । तर, उनको दिनचर्या कोठाभन्दा बाहिर बित्दैनथ्यो । त्यसमा अचम्म लाग्थ्यो मलाई । एकदिन मैले उनलाई उनको श्रीमानका विषयमा सोधेको थिएँ । त्यसको कुनै जवाफ दिइनन् उनले । म पनि त्यसै चुप लागेको थिएँ । स्नेहाकोमा किन थरीथरीका लो’ग्नेमान्छे मात्र आइरहन्छन् ? किन आजसम्म उनको कोठामा एउटा मात्र पनि स्वास्नीमानिसको आगमन हुँदैन ? पक्कै पनि यी स्नेहा ध’न्दावा’ली हुन सक्छिन् । मैले अ’ड्कल काटेको थिएँ । स्नेहा स्नेहाको कोठामा आउने लो’ग्नेमान्छेहरुसँग घण्टौं उनले के वार्तालाप गर्छिन्, त्यो थाहा हुँदैनथ्यो । तर, भित्र पस्दा चम्किलो अनुहारमा पस्ने लो’ग्नेमान्छेहरु बाहिर निस्किँदा नि’स्तेज भएर बाटो लाग्थे । स्नेहा ध’न्दावा’ली भन्ने निश्चित भएपछि उनको रुप र उनको कोठा समेत मलाई ए’चआईभी संक्रमणको अख’डा भएको महसुस हुन थाल्यो । त्यसपछि उनले जति धेरै हा’र्दिकता देखाए पनि मैले उनको कोठामा जाने सा’हस गरिनँ । उनीसँग टाढिनुमै आफ्नो भलाइ देखेँ मैले ।


 तर, स्नेहाको आत्मीयता अलि बेग्लै प्रकारको थियो । ज्यादै ममतामयी लाग्थिन् उनी । त्यस्ती आइमाई के प्राप्तिको लागि दिनहुँ आफ्नो श’रीर बे’चिरहेकी छन् ? उनको त्यो विवशता हो वा स्वेच्छा हो, थाहा पाउनुपर्ने विषय थियो मेरो लागि । यसैले पनि म स्नेहाको इतिवृत्तान्त थाहा पाउन निकै प्रयास गर्थें । फलस्वरूप महिनौंपछि उनको सम्पूर्ण कहानी मलाई प्रष्ट भएको थियो । विवाह गरेको दुई वर्ष पनि पुग्दानपुग्दै स्नेहा स्नेहाको लोग्नेले सौ’ता हालेछ । घरमा सौ’ता आएपछि र लोग्नेबाट पनि बे’वास्ता भएपछि उनी माइतीमा बस्न थालिन् । एउटी चेलीका लागि माइती भनेको त बाबु-आमा जि’उँदो छउन्जेल मात्र न हो ! बाबु-आमा दुवैलाई दैवले लगेपछि माइती उनको लागि वि’रानो भयो । दाजु-भाउजूको अप्रिय वचन ख’प्न नसकेपछि स्नेहा माइत पनि छो’डेर शहर पसिन् । शहर आएपछि केही समयसम्म उनले सानो चिया पसल खोलेर जीवनयापन गरिरहेकी थिइन् । यसै समयमा उनीसँग दोस्रो लो’ग्नेमान्छेको संगत भयो । एउटा लोग्नेमान्छेबाट सधैंका लागि लत्यालिएकी स्नेहा स्नेहालाई विवाह गर्ने मीठो आश्वासन दिएर अर्को लोग्नेमान्छेले पनि लु’ट्यो मात्रै । त्यसपछि ऊ आा’धी जस्तै बिलायो । दोस्रो लो’ग्नेमान्छेसँगको बि’छोड उनको जीवनमा अझ घा’तक सि’द्ध भयो । निकै दिनसम्म स्नेहा आ’हत् भइन्, किनकि उनको पे’टमा उसको ग’र्भ थियो । सबैतिरबाट ए’क्लिएकी स्नेहाले पे’टको ब’च्चालाई सकुशल जन्म दिन उचित सम्झिनन् । ग’र्भपतन गराइन् । 


त्यसपछि उनको जिन्दगीले अर्कै मोड लियो । होटल पनि छोडेर स्नेहाले आफैं बजारमा निस्किँदै स्वतन्त्र पेशा थालिन् । एउटी आइमाईमान्छे २०/२२ वर्षको फक्रँदो यौ’वनमा जब लोग्नेमान्छेबाट वि’स्थापित गराइन्छे, त्यसपछि, उसभित्रको द’मित यौ’न चाहना एकैपटक वि’ष्फोट भएर समाजमा पो’खिन्छ । ऊ गलत क्रियाकलापमा सं’लग्न हुन्छे । स्नेहा स्नेहाको जीवन त्यही घ’टनाचक्रको प्रतिविम्ब थियो । स्नेहा स्नेहाको मो’लमोलाइ आज हरेक यौ’न पुरुषहरुले आ-आफ्नै शैलीले गरिरहेका छन् । जसरी मन लाग्छ, पैसामा उपभोग गरिरहेका छन् । स्नेहा स्नेहा हिजोआज आफूलाई लु’टा’उनमै खुशी छन् । परिबन्दको खेलमा उनी बडो नमज्जाले हारेकी छन् । उनीकहाँ आज पनि का’मोत्तेजक लोग्नेमान्छेहरु उनको प’राजित नारी अ’स्तित्वसँग खे’ल्न आउँछन् र देहसँग खे’लेर जान्छन् । देख्दादेख्दै स्नेहा स्नेहाको अनुहार बेग्लै प्रकारको देखिन थालेको छ । पहिले जस्तो सौन्दर्य छैन । मसाग पनि पहिले जस्तो दिल खोलेर बोल्दिनन् उनी । हुन त मैले उनलाई पटकपटक यो पेशा छो’ड्न द’बाब दिएको थिएँ । एउटी नारीको लागि सबैभन्दा मूल्यवान् वस्तु उसको अस्मिता हो । जुन उसले आफ्नो जीवनमा एकजना लो’ग्नेमान्छेका लागि मात्र सु’म्पिन्छे । मैले स्नेहालाई उपदेश दिएको थिए, कतिपयले आफ्ना कि’शोरी छोरीहरु समेतलाई ब’लज’फ्ती पेशामा सहभागी गराएर जिन्दगीको अँ’ध्यारो सु’रुङतिर ध’केलिर’हेका थिए । तर, त्यसो गर्नुको पछाडि सबैको आ-आफ्नै विवशता पनि थिए । समय बगिरहेछ ।


 दिन, हप्ता र महिनाहरु क्रमशः समयको पछाडि परिरहेका छन् आज । शहरमा म आफ्नो परिवारसहित छु । पहिलेको डेरा बदलिइसकेको छ । स्नेहा स्नेहाको बारेमामा पनि केही थाहा छैन मलाई । एकपटक उनको डेरामै गएर भेटूँ भन्ने पहिलेदेखि नै लागेको थियो । सायद उनी यतिखेर ए’चआईभीले पूर्ण ग्र’स्त भएर पो बाँचिरहेकी छिन् कि ? त्यसैले उनलाई भेट्न जाने हिम्मत पनि आएको थिएन । एकदिन मैले स्नेहा स्नेहाको दुःखद् समाचार पाएँ मेरै साथीहरुबाट । उनीहरुले तयार पारेको रिपोर्टमा जिल्लाभरका एचआईभी एड्स पीडितहरु र यौ’न व्यवसायीहरुको सूची तयार थियो । स्नेहा स्नेहालाई ए’चआईभी पोजेटिभ भएको खबरले मलाई भित्रैदेखि दुःखी बनायो । मैले थाहा पाए अनुसार उनीकहाँ अहिले कुनै पुरुषहरु धाउादैनन् । लो’ग्नेमान्छेलाई दिनका लागि स्नेहासँग कुनै त्यस्तो चिज बाँकी छैन । खबर सुन्दा मलाई किन हा, तुरुन्त गएर स्नेहालाई भेटूँ जस्तो लागेको थियो । तर, म त्यहाँ जाँदा बित्तिकै लामो समयदेखि देखभेट नभएकी स्नेहा अति दुःखी भएर मेरो उपस्थितिमा आफ्नो पीडा देखाउँलिन् र मलाई झन् अ’प्ठेरोमा पार्न सक्छिन् । 


त्यसैले त्यहाँ जान उपयुक्त ठा’निनँ । किनकि आफ्नो सबथोक सकेर बसेकी स्नेहासँग अहिले आर्थिक स’मस्या होला। घरबेटीले पैसा मागेको समस्या तेर्साउलिन् अनि म… । हुनसक्छ आज उनी सडकमा माग्दै पो छिन् कि ? स्नेहालाई भेट्ने मेरो चाहना दोस्रोपटक पनि आफूभित्रै मर्‍यो ।केही दिनपछिको कुरा हो, स्नेहा स्नेहाले सडकमा हात फै’लाएर माग्दै हिँडेको मैले आफ्नै आाखाले देखेँ । भित्र पसेका आँखा, कलेटी परेका ओठ, दुब्ली, निःसहाय अवस्थामा रहेकी भए पनि मैले उनलाई चिनेँ । ग’हिरो दुःख लाग्यो । यतिबेला उनीसँग कुनै लो’ग्नेमान्छे थिएन । किनकि लोग्नेमान्छेलाई दिनको लागि अब स्नेहासँग केही बचेको थिएन । त्यसैले आज एक्लै छिन् उनी । मृ’त्युले गाँ’ज्दै लगेको छ । स्नेहा स्नेहा आज पी’डादा’यी अवस्थामा छिन् । बाटोमा दयनीय जीवन बाँचिरहेकी छिन् । तर, यस्तो बेला म आफ्नो परिचय र कुनै सहानुभूति नदिईकनै रुमालले मु’ख छो’पेर उनीबाट टाढा भा’ग्छु । सायद स्नेहासँग अब कहिल्यै ‘नभेट्ने गरी… !

Recent Comments

Profile picture of Purna Yoanjan
Purna Yoanjan
This was a great read! Thanks for sharing Story.
Profile picture of Sunita Thapa
Sunita Thapa
I Read something new story today, appreciate it!

Leave a Comment