" लुकेको समाज" नेपाली उपन्यास पुरा भाग । "Lukeko Samaj" Full Novel

” लुकेको समाज” नेपाली उपन्यास पुरा भाग । “Lukeko Samaj” Full Novel

कारको हर्न दवाँ-ट्वाँ गरेर बजिरहेको थियो। तोपविक्रमले झ्यालबाट हेन्यो। ढोकामा पूरणको कार रहेछ। पूरण तोपलाई भेट्न आएको थियो। तोपविक्रमले ‘बले’-‘बले’ भनेर बोलायो । ‘हजूर’ भनेर बले तलैबाट करायो । “ए, …